बाल आश्रमलाई सहयोग गर्दै इक्यानको रजत महोत्सव

न्यूज सञ्जाल १३ भाद्र २०७८, आईतवार १९:१३

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आइतबार सामाजिक काम गर्दै २५औं वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोड ४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै इक्यान झापाले रजत महोत्सव मनाएको हो । ...

कक्षा १२ को परीक्षा भदौ अन्तिममा हुने

न्यूज सञ्जाल ११ भाद्र २०७८, शुक्रबार ०८:५३

काठमाडौँ । कोभिड १९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने ...

शुल्क बृद्धि नगर्न झापाका विद्यालयलाई चेतावनी

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार १७:५६

झापा । कोभिडको वर्तमान अवस्थामा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशतबढी अनलाइन कक्षाको शुल्क नलिन विद्यार्थी संगठनहरुले झापाका विद्यालयहरुलाई चेतावनी दिएका छन् । यस बिषम परिस्थितिमा विद्यार्थीहरुको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बहानामा झापाका कतिपय सामुदायिक एवं ...

कक्षा १२ को स्थगित परीक्षा कहिले होला ?

न्यूज सञ्जाल ३ भाद्र २०७८, बिहीबार १८:५६

काठमाडौं । कक्षा १२ को स्थगित वार्षिक परीक्षा सञ्चालन सन्दर्भमा अन्यौलता छाएको छ । कोभिड १९ संक्रमणका कारण ३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन ...

सीता रमेश बहुमुखी क्याम्पसलाई सूर्योदय क्वीजको उपाधि

न्यूज सञ्जाल ३० श्रावण २०७८, शनिबार १९:५९

बिर्तामोड । सूर्योदय क्वीज सिजन ५ को उपाधि सीता रमेश बहुमुखी क्याम्पस बुद्धशान्ति झापाले जितेको छ । शनिबार भएको ग्रान्ड फिनालेमा सीता रमेश बहुमुखी क्याम्पसले उपाधि जितेको हो । यस्तै जनता बहुमुखी क्याम्पस इटहरी दोश्रो, मोडल कलेज दमक तेश्रो र ...

पत्रकार तीर्थ सिग्देलको ‘मनको कैदी’

न्यूज सञ्जाल २६ श्रावण २०७८, मंगलवार ०८:३२

झापा । पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ । २०७३ मा ‘जीवनको गति’ पुस्तकबाट उहाँले कृति लेखन कार्य शुरु गर्नुभएको हो । उहाँको ‘मनको कैदी’ पाँचौँ कृति हो । कथा, निबन्ध र नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै ...

एसईईमा मनपरी नम्बर !

न्यूज सञ्जाल २४ श्रावण २०७८, आईतवार ०८:५१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरूले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएको पाइएको छ । यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ...

अन्ततः कक्षा १२ को परीक्षा स्थगित !

न्यूज सञ्जाल २३ श्रावण २०७८, शनिबार १८:२९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको छलफलले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी ...

एसईईको नतिजा प्रकाशित

न्यूज सञ्जाल २३ श्रावण २०७८, शनिबार १८:२०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर आज (शनिबार) एसईईको नतिजा प्रकाशित भएको हो । परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने ...

कक्षा १२ को परीक्षा स्थगित गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

न्यूज सञ्जाल २३ श्रावण २०७८, शनिबार ०८:२५

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ। कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरेको हो । कक्षा १२ को परीक्षा आउँदो ३१ ...

1 21 22 23 24 25 53
×