विब्यस र गाउँपालिकाबीचको टकरावले निघुरादिनको विद्यालय भवन अलपत्र
ताप्लेजुङ । विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबिचको टकरावका कारण ताप्लेजुङको एक निर्माणाधीन विद्यालय भवन अलपत्र बनेको छ । पाँच बर्ष अघि निर्माण थालिएको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिन स्थित परमसिङदेवी माविको भवन अलपत्र बनेको हो । तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट ...