एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने
काठमाडौँ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा बढी विद्यार्थीलाई कोरोना (कोभिड १९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे ...