इलामका स्थानीय तहले खोले विद्यालय, बन्द गर्न प्रशासनको निर्देशन
इलाम । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । सरकारले जारी गरेको वैकल्पिक सिकाई निर्देशीका अनुसार स्थानीय तहहरुले विद्यालय सञ्चालन शुरु गर्ने निर्णय गरेका थिए । स्थानीय तहको ...