क्वारेनटिन मुक्त हुँदै झापाका विद्यालयहरू
झापा । झापा जिल्लाका अधिकांश विद्यालय क्वारेनटिन मुक्त भएका छन् । सरकारले भाद्र १ गतेदेखि विद्यार्थी भर्ना र भाद्र १५ देखि विद्यालय सञ्चालनको तयारी थालेसँगै झापाका सामुदायिक विद्यालय क्वारेनटिन मुक्त हुँदै गएका हुन् । झापामा जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना ...