भद्रपुरका सबै विद्यालय १४ गतेबाट खुलाउने तयारी
झापा । भद्रपुर नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरू भौतिक रूपमा मंसिर १४ गतेबाट सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । नेपाल सरकारले भौतिक रूपमा विद्यालय सञ्चालन गर्न स्थानीय सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि नगर कार्यपालिकाले सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न स्वीकृति ...