झापाको शिवसताक्षीमा शिक्षकको पिटाइबाट विद्यार्थी घाइते
झापा । झापाको शिवसताक्षी नगरपालिका १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका एक शिक्षकले छात्रामाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले कुटपिट गरेका हुन् ...