बुधबारेमा पाइपले विद्यार्थी पिट्ने शिक्षक भण्डारी निलम्बित
झापा । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालय बुधबारेमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुलाई रबरको पाइपले निर्घातरुपमा कुट्ने डिसिप्लिन इन्चार्ज (डिआई) विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ। सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका ...