हाजिरीजवाफमा शनिश्चरे मावि प्रथम
अर्जुनधारा । सुखानी सहिद स्मृति प्रतिष्ठान नेपाल र सहिद स्मृति उद्यानको आयोजनामा भएको विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शनिश्चरे मावि प्रथम भएको छ । ५१औँ सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजना भएको प्रतियोगितामा नगरका ९ वटा माविका विद्यार्थीले सहभागिता जनाएका थिए ...