इंग्ल्यान्डविरुद्ध नेपालको ऐतिहासिक जित
झापा (एजेन्सी) । नेपालले हङकङमा भइरहेको २०औं हङकङ सिक्सेसमा शुक्रबार तीनपल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो । जितका लागि ९८ रनको ...