अमेरिकामा अर्का नेपाली मृत भटिए
झापा । अमेरिकाको मेरिल्यान्डमा एक नेपाली युवक मृत भेटिएका छन्। मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान आफ्नै कोठामा मृत फेला भेटिएका हुन्। गत मंगलबार मृत भेटिएका उनको मृत्युको कारण खुलेको छैन। चितवनको भरतपुरमा गणित शिक्षकसमेत रहेका उनी ...