स्पेन चौथोपटक युरो च्याम्पियन
झापा (एजेन्सी) । स्पेनले इंग्ल्यान्डलाई पराजित गर्दै आइतबार कीर्तिमानी चौथोपटक युरोपेली च्याम्पियन भएको छ । इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन युरो च्याम्पियन बनेको हो । बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक ...