भारतमा कोरोनाको डरलाग्दो ग्राफ
काठमाडौँ । भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेको छ । डरलाग्दोगरी उक्लिरहेको यो ग्राफ हेर्दा विश्वका बढी प्रभावित देश अमेरिका ब्राजिलको कुल दैनिक संक्रमितभन्दा पनि बढी भारतमै फेला परेका छन् । त्यहाँ शनिबार एकै दिन हालसम्मकै बढी ९० ...