विश्वभर एकैदिन २ लाख ३९ हजार संक्रमित थपिए, ५ हजार ८२७ को मृत्यु
काठमाडौं । विश्वभर एकैदिन २ लाख ३९ हजार ६९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ८२७ को मृत्यु ...