कतारमा अर्जुनधारा सेवा समाज
कतार । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका झापाको अर्जुनधारा नगरपालिकाभित्र बसोबास गर्ने युवाहरुको संगठन प्रवासी अर्जुनधारा सेवा समाज कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ । १३औँ मासिक भेलाबाट नयाँ कार्यसमितिसमेत चयन भएको छ । भेलाले गणेश दुलालको अध्यक्षतामा १९ सदस्यीय ...