झापाबाट दुर्गा प्रसाईसहित ६ जना महाधिवेशन प्रतिनिधि मनोनित
बिर्तामोड । नेकपा एमालेको १०औं महाधिवेशनमा विएण्डसीका सञ्चालक दुर्गा प्रसाईसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनित गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनित गरेको हो । मनोनित हुनेहरुमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाई, जुरोपानीका ...