प्रेस युनियनको अक्षयकोषमा ३६ हजार सहयोग
विर्तामोड । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषका लागि दुईजना पार्टीका नेताबाट ३६ हजार १०५ रुपैयाँ सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समितिका अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी एवं अष्ट्रेलिया जनसम्पर्क समितिको तर्फबाट ...