शिवसताक्षी कांग्रेस सभापतिमा अशोक बस्नेत विजयी

न्यूज सञ्जाल १० आश्विन २०७८, आईतवार २०:२५

झिलझिले । नेपाली कांग्रेसको १४औं अधिवेशनका लागि शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत सभापति पदमा निर्वाचित भएका छन् । बस्नेतले २१५ मत प्राप्त गरेर आगामी पाँच वर्षका लागि नेपाली कांग्रेस शिवसताक्षी नगरपालिकाको नेतृत्व सम्हालेका हुन् । सभापति पदका अर्का प्रत्यासी तुलाराम बोखिमले ...

बिर्तामोड कांग्रेस सभापतिमा भोजराज सिटौला विजयी

न्यूज सञ्जाल १० आश्विन २०७८, आईतवार १९:३८

बिर्तामोड । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि बिर्तामोड नगर सभापतिमा भोजराज सिटौला विजयी भएका छन् । उनी ४३ मत अन्तरले विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कुलप्रसाद संग्रौला थिए । सिटौला बिर्तामोड नगरपालिका ३ का र संग्रौला वडा नं ...

अर्जुनधारा कांग्रेस सभापतिमा हेमराज खरेल विजयी

न्यूज सञ्जाल १० आश्विन २०७८, आईतवार १४:३१

अर्जुनधारा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि पालिकास्तरमा सभापति पदका लागि अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा सभापति पदमा हेमराज खरेल विजयी भएका छन् । उनी २७ मतअन्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी भिष्म मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि ...

अर्जुनधारा कांग्रेसमा कसको पल्ला भारी ? मतदान हुँदै

न्यूज सञ्जाल १० आश्विन २०७८, आईतवार ०९:०८

अर्जुनधारा । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि पालिकास्तरमा आज सभापति पदका लागि निर्वाचन हुँदैछ । झापामा रहेका १५ पालिकामध्ये ४ वटा पालिकाले निर्विरोध नेतृत्व चयन गरिसकेका छन् । ११ वटा पालिकाको नेतृत्वका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको ...

झापाका चार गाउँपालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

न्यूज सञ्जाल ९ आश्विन २०७८, शनिबार २०:१३

झापा । झापा जिल्लामा रहेका चार वटा गाउँपालिकामा नेपाली कांग्रेसले नेतृत्व सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेको छन् । हल्दिबारी गाउँपालिकामा गङ्गा प्रसाइको नेतृत्व निर्बिरोध समिति चयन भएको छ । ...

कांग्रेस मेचीनगर सचिवमा अशोकसँगै ४ जनाको उम्मेद्वारी

न्यूज सञ्जाल ६ आश्विन २०७८, बुधबार १०:०९

काँकरभिट्टा । आसन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि पालिकास्तरमा हुन गइरहेको निर्वाचनमा मेचीनगर सचिवका लागि चार जनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । पार्टीभित्र सक्रिय रहेका मेचीनगर १० का मनोज घिमिरे, वडा नम्बर ९ का मुकेश लिम्बू, वडा नम्बर २ ...

झापामा काँग्रेसको १४ सभापति पदका लागि ४१ जना आकांक्षी

न्यूज सञ्जाल ३१ भाद्र २०७८, बिहीबार ०७:५४

झापा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत असोज ९ गते हुन लागेको झापा जिल्लाको गाउँ, नगर अधिवेशनका लागि अत्यधिक आकांक्षी देखिएका छन् । झापा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । त्यसबाहेक १४ वटा पालिकाको सभापति पदका लागि अहिलेसम्म ४१ ...

संसद अवरोध जायज छ, बल मिचाइलाई स्वीकारेनौंः केपी ओली

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार १७:४३

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको स्पष्टीकरण दिएका छन् । मंगलबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटाले ...

एमसीसी सम्झौता तत्काल अघि नबढ्ने !

न्यूज सञ्जाल २८ भाद्र २०७८, सोमबार ०९:१६

काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको संसद्बाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा जाने बताएको छ । नेपालको चारदिने भ्रमण सकेर आइतबार बेलुकी स्वदेश फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा एमसीसी उपाध्यक्ष फातिमा सुमारले सम्झौता संसद्बाट अनुमोदन अत्यन्त जरुरी रहेको बताएकी ...

ताप्लेजुङमा नेकपा ‘एस’को जिल्ला कमिटी गठन

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार १८:५१

ताप्लेजुङ । ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन भएको छ । छिरिङ लामाको अध्यक्षतामा ७२ जना सदस्य रहने गरी शनिबार कार्यसमिति गठन गरिएको हो । ताप्लेजुङको सदरमुकाम फुलिङमा आयोजित भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल ...

1 … 36 37 38 39 40 … 63
×