प्रदेशको नाम अधिवेशनबाट टुङ्ग्याउन मुख्यमन्त्री राईको प्रस्ताव
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरणको बारेमा अब बिलम्ब गर्न नहुने बताएका छन् । मुख्यमन्त्री राईले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याएर जानुपर्नेमा जोड दिए । उनले त्यसका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई तयारी रहन पनि ...