पार्टीभित्रकै नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको छः प्रधानमन्त्री ओली

न्यूज सञ्जाल १६ जेष्ठ २०७८, आईतवार १७:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भईरहेको बताउनुभएको छ । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने ...

‘मेरै नेतृत्वमा सबै दल सम्मिलित चुनावी सरकार बनाऔँ’

न्यूज सञ्जाल १४ जेष्ठ २०७८, शुक्रबार १६:५९

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । आज (शुक्रवार) राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने र यही सरकारमा सबै राजनीतिक दल सहभागी हुन प्रस्ताव गर्नुभएको हो । ...

केही दिनमै एमाले फुटेर नयाँ पार्टी घोषणा हुने दावी

न्यूज सञ्जाल ११ जेष्ठ २०७८, मंगलवार ०९:०९

काठमाडौँ । सत्तारुढ दल एमाले औपचारिक रुपमै विभाजनतिर उन्मुख भएको छ । सोमबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए । उता त्यही बेला एमालेको स्थायी ...

खनाल–नेपालसहित ११ नेता एमाले पार्टी सदस्यबाट निष्कासित

न्यूज सञ्जाल १० जेष्ठ २०७८, सोमबार २०:००

काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत ...

ओलीकै गृह जिल्लामा नेविसंघले निकाल्यो राँके जुलुश

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार २०:२८

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाकाे विभिन्न पालिकामा नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेको छ । प्रम ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले आज साँझ झापामा राँके जुलुश निकालेको ...

अब जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार १९:२२

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को ...

एकै चरणमा चुनाव गर्न आयोगको सुझाव

न्यूज सञ्जाल ९ जेष्ठ २०७८, आईतवार ०७:४०

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार ...

दोस्रो पटक संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव

न्यूज सञ्जाल ८ जेष्ठ २०७८, शनिबार ०७:५९

काठमाडौँ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै ...

प्रधानमन्त्रीको सपथविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

न्यूज सञ्जाल ४ जेष्ठ २०७८, मंगलवार १६:३८

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपतिबाट लिएको शपथ अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनले तोकेको ढाँचामा नभएको, त्यसमाथि प्रधानमन्त्रीले शपथ रितपूर्वक नलिएको भन्दै सर्वोच्च अदालतमा चार छुट्टाछुट्टै रिट परेका ...

आज मदन-आश्रित स्मृति दिवस

न्यूज सञ्जाल ३ जेष्ठ २०७८, सोमबार ०८:१२

झापा । आज मदन-आश्रित स्मृति दिवस । सडक दुर्घटनामा परेर निधन हुनुभएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २८ औँ स्मृति दिवस मनाउँदै छ । तर, कोरोना सङक्रमण जोखिम र निषेधाज्ञाका ...

1 … 42 43 44 45 46 … 63
×