प्रदेश १ को प्रदेशसभा बैठक माघ ७ गते

न्यूज सञ्जाल १२ पुष २०७७, आईतवार १६:२८

मोरङ । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक ...

अविश्‍वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री राई

न्यूज सञ्जाल १२ पुष २०७७, आईतवार १६:१९

झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन् । नेकपाको दाहाल–नेपाल समूहले आइतबार अविश्‍वासको प्रस्ताव दर्ता गरेको विषयमा सञ्‍चारकर्मीसँग प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री राईले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताए । 'अविश्‍वासको ...

प्रतिनिधिसभा विघटनबारे सरकारका नाममा कारण देखाउ आदेश जारी

न्यूज सञ्जाल १० पुष २०७७, शुक्रबार १७:२२

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको आधार र कानूनी औचित्य पुष्टि गर्न सरकारको नाममा आदेश जारी गरेको छ । संवैधानिक इजलासले पुस १९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ...

बिर्तामोडमा जसपाको विरोध प्रदर्शन

न्यूज सञ्जाल ८ पुष २०७७, बुधबार १७:०१

बिर्तामोड । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार देशभर विरोध प्रदर्शन गरेको छ । सोहीअनुरुप जसपाले झापाको बिर्तामोडमा पनि विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सांसद राधा थापाले प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै ...

संसद् विघटन दुःखद् बाध्यता: मुख्यमन्त्री राई

न्यूज सञ्जाल ६ पुष २०७७, सोमबार १८:१५

झापा। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताउनुभएको छ । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको आज उद्घाटन गर्ने क्रममा उहाँले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरिएका ...

संसद विघटनको विरोधमा झापाका विभिन्न ठाउँमा प्रदर्शन

न्यूज सञ्जाल ५ पुष २०७७, आईतवार १८:४४

बिर्तामोड । संसद विघटनको विरोध गर्दै प्रधानमन्त्रीको गृहजिल्ला झापाका विभिन्न स्थानमा एकसाथ विरोध प्रदर्शन भएको छ । झापाको बिर्तामोड, सुरुंगालगायत जिल्लाको विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको हो । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले आज अपरान्ह बिर्तामोडमा विरोध र्याली र कोणसभा ...

नेकपाद्वारा ओलीलाई अनुशासनको कारबाही

न्यूज सञ्जाल ५ पुष २०७७, आईतवार १८:०४

काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै, ...

सरकारविरुद्ध झापामा कांग्रेसको प्रदर्शन

न्यूज सञ्जाल २९ मंसिर २०७७, सोमबार १८:२५

झापा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि सडक प्रदर्शन गरेको छ । वर्तमान सरकारको सर्वसत्तावादविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णयअनुसार कांग्रेस झापाका कार्यकर्ता सडकमा उतारेको हो । झापाको सुरुङ्गाबाट सुरु भएको विरोध ...

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल २७ मंसिर २०७७, शनिबार १२:१७

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो साँझ गरिएको पिसिआर परीक्षणमा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री सिटौलालाई कोरोना पोजिटिभ देखिएको हो । हल्का खोकी लागेपछि शंका लागेर उनले पिसिआर परीक्षण गराएका थिए । अहिले ...

‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा’

न्यूज सञ्जाल २६ मंसिर २०७७, शुक्रबार १८:३३

इलाम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ ...

1 … 47 48 49 50 51 … 63
×