कोरोना भाइरसबारे जनमुक्ति पार्टीको अर्जुनधारामा सचेतनामूलक कार्यक्रम
शनिश्चरे । कोभिड–१९ तथा सरुवा रोगसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिको आयोजनामा मंगलबार एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा–८ स्थित सामुदायिक भवनमा समितिका अध्यक्ष दिलिप राईको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय ...