झापामा राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचरसहित)

न्यूज सञ्जाल २० मंसिर २०७७, शनिबार १७:०६

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापामा मोटरसाइकल र्‍याली गर्दै शक्ति प्रदर्शन गरेको छ । र्‍यालीमा सहभागीले गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा खुल्ला नाराबाजी गरे । काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्‍यालीमा हजारौं सहभागी भएका थिए । सहभागितको दृष्टिले र्‍याली निकै ...

राजावादीको शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप नगर्ने

न्यूज सञ्जाल २० मंसिर २०७७, शनिबार ०८:३९

झापा । सरकारले राजावादीको प्रदर्शनमा हस्तक्षेप नगर्ने भएको छ । मुलुक भर राजतन्त्र पक्षले प्रदर्शन गर्न थालेपछि यसअघि प्रदर्शन रोक्न र नियन्त्रणमा लिन गृह मन्त्रालयले सर्कुलर गरेको थियो । भीडभाड गर्न र जुलुस हुन नदिन ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन ...

पर्यटनमन्त्रीले ताप्लेजुङका ६ स्थानीय तहको अवलोकन गर्ने

न्यूज सञ्जाल १९ कार्तिक २०७७, बुधबार १७:४७

फुङलिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका ६ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्ने भएका छन् । उनको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी र ...

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

न्यूज सञ्जाल २५ आश्विन २०७७, आईतवार १७:१०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले बताए । पाटन अस्पतालमै ...

अर्जुनधारा जनमुक्तिको अध्यक्षमा राज खम्बू

न्यूज सञ्जाल १७ आश्विन २०७७, शनिबार १६:५१

झापा । राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिको अध्यक्षमा युवा समाजसेवी राज खम्बू चयन भएका छन् । शनिबार शनिश्चरे बजारमा सम्पन्न पार्टीको तेस्रो नगर अधिवेशनबाट खम्बूलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सोही अधिवेशनले उपाध्यक्षमा तेजबहादुर योङहाङलाई पुनः चयन गरेको ...

संविधान दिवसमा नेकपा अर्जुनधाराको सम्मान

न्यूज सञ्जाल ३ आश्विन २०७७, शनिबार २२:०१

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधारा नगर कमिटी झापाले संविधान दिवसको अवसर पारेर सहिद परिवारलाई सम्मान गरेको छ । शनिबार नगर कमिटीले पाँचौं संविधान दिवसको अवसरमा सहिद, बेपत्ताका परिवारसहित आन्दोलनका घाईते योद्धालाई सम्मान गरेको हो । देश र जनताको ...

समृद्धिको दिशातर्फ मुलुकलाई बढाउनु पर्छ : राष्ट्रपति

न्यूज सञ्जाल ३ आश्विन २०७७, शनिबार ०८:००

काठमाडौँ । मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएकाले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन ...

वार्ताबाट मिलेर जान कचनकवलका जनप्रतिनिधि सहमत

न्यूज सञ्जाल १६ भाद्र २०७७, मंगलवार ०७:५८

झापा । गाउँपालिकाको विकास र जिल्लाको समृद्धिका लागि कचनकवलका जनप्रतिनिधिहरु गंभीर देखिएका छन् । आपसी विवादका कारण कचनकवल गाउँपालिकासँगै समग्र जिल्लाको समृद्धिमा असर पुग्ने देखिएकाले त्यसतर्फ उनीहरु गंभीर देखिएका हुन् । कचनकवल गाउँपालिकामा देखिएको विवाद समाधानका लागि हिजो कार्यपालिकाको बैठक ...

अर्जुनधाराको १० कार्यक्रममा मुख्यमन्त्री राई

न्यूज सञ्जाल २९ श्रावण २०७७, बिहीबार १८:३१

शनिश्चरे, झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद चाँडै समाधान हुने बताएका छन् । झापाको अर्जुनधारा नगरपालिकामा बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पार्टीको एकताको महाधिवेशनसम्म दुई जना अध्यक्ष मिलेर चलाउनुको ...

प्रदेश १ को प्रहरी विधेयक सर्वसम्मतिले पारित

न्यूज सञ्जाल २९ असार २०७७, सोमबार २०:२५

मोरङ । प्रदेश १ सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक सोमबार सर्वसम्मतिले पारित गरेको छ । उक्त विधेयकमा संशोधनका लागि प्रमुख प्रतिपक्षी दलका लोकप्रसाद संग्रौला र शिवनारायण गनगाई, सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, उमिता विश्वकर्मालगायतले प्रदेशसभामा ...

1 … 48 49 50 51 52 … 63
×