कोरोनाका कारण नेकपाको प्रशिक्षण र सुखानीको कार्यक्रम स्थगित

न्यूज सञ्जाल २० फाल्गुन २०७६, मंगलवार १०:५८

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले झापाको बिर्तामोडमा सोमवार आयोजना गर्ने भनिएको प्रदेश १ स्तरीय प्रशिक्षण तथा सुखानीको कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको खतरालाई ध्यानमा राखेर भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपा प्रदेश १ का अध्यक्ष देवराज ...

जन्मदिन मनाउन प्रधानमन्त्री जन्मघर तेह्रथुमको इवा जाँदै

न्यूज सञ्जाल ११ फाल्गुन २०७६, आईतवार १०:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ जन्मदिन आफ्नो जन्मघर इवाको सल्लेमा मनाउन लाग्नुभएको छ । आज फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन ओली इवाको सल्ले जानु लाग्नुभएको हो । प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ ...

प्रम ओलीले पाँचथरको सुख्खा क्षेत्र खानेपानी आयोजना उद्घाटन गर्दै

न्यूज सञ्जाल ११ फाल्गुन २०७६, आईतवार १०:२९

पाँचथर । प्रधानमन्त्री केपी ओलीले आज पाँचथरको कुम्मायक गाउँपालिकाको सुख्खा क्षेत्रमा निर्माण भएको तमोर लिफ्ट खानेपानी आयोजनाको पाँचथरको यासोक बजारमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकारले आज भन्दा चार बर्षअघि सो क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरी २०७२ सालबाट ...

प्रजातन्त्र दिवस विशेषः ‘शहीद चन्ददेखि पन्तसम्मको स्मरण’

न्यूज सञ्जाल ७ फाल्गुन २०७६, बुधबार ०९:५१

काठमाडौं । विसं २००७ को प्रजातन्त्र प्राप्तिको क्रान्ति पूर्व सुदूरपश्चिम प्रदेशमा शहीद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, शहीद भीमदत्त पन्त र एण्डीप्रकाश चटौतको नाम सधैँ अग्रपङ्क्तिमै आउँछ । कञ्चनपुरको भीमदत्तनरस्थित सुदूरपश्चिमाञ्चलका पूर्व डीन डा टेकराज पन्तले प्रजातन्त्र प्राप्ति र ...

शनिश्चरे बजारमा जनयुद्ध दिवस (तस्वीरमा हेर्नुहाेस्)

न्यूज सञ्जाल १ फाल्गुन २०७६, बिहीबार १९:४१

शनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधारा नगर कमिटीले जनआन्दोलन तथा २५औँ जनयुद्ध दिवस दीप प्रज्ज्वलन गरी मनाएको छ । अर्जुनधाराको शनिश्चरे बजारमा बिहीबार साँझ दीप प्रज्ज्वलन गर्दै जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले दीप ...

भ्रष्टाचार मुलुकमा नेपालको ३ अंक सुधार

न्यूज सञ्जाल १० माघ २०७६, शुक्रबार ०८:५३

काठमाडौँ । नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’मा सामान्य सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिहीबार सार्वजनिक गरेको सन् २०१९ को प्रतिवेदन अनुसार नेपालले अघिल्लो वर्षभन्दा तीन स्थान सुधार गरेको छ । सन् २०१२ यताकै यो राम्रो तथ्याङ्क हो । विश्वका ...

सभामुखमा अग्नि सापकोटा निर्विरोध

न्यूज सञ्जाल ७ माघ २०७६, मंगलवार १८:०५

काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि एक जनाको मात्र उम्मेदवारी परेको छ । संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको हो । सांसद सापकोटाले संसद ...

जनताको आलोचनाबाट नडराउन महान्यायाधिवक्ताको सुझाव

न्यूज सञ्जाल २७ पुष २०७६, आईतवार १७:५२

अर्जुनधारा । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जनताबाट हुने आलोचनासँग जनप्रतिनिधिले डराउन नहुने बताएका छन् । अर्जुनधारा नगरपालिकाको छैटौ नगरसभाको आइतबार उद्घाटनका क्रममा महान्यायाधिवक्ता खरेलले जनताको आलोचनाबाट डराउनुभन्दा आलोचना हुनै नदिनुमा जनप्रतिनिधि लाग्नुपर्ने बताए । जनप्रतिनिधिले काम गर्दा आत्मकेन्द्रित नहुन आग्रह गर्दै ...

मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमाः मन्त्री पोखरेल

न्यूज सञ्जाल २५ पुष २०७६, शुक्रबार १८:५३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उहाँले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रहेकाले शिक्षकले दिने ...

विकासमा तिव्रता दिन नीतिगत सुधार आवश्यक : मन्त्री नेम्बाङ

न्यूज सञ्जाल २४ पुष २०७६, बिहीबार १९:०६

पाँचथर । भौतिक निर्माण तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सानादेखि गौरबका आयोजना व्यवस्थित रुपमा सञ्चालन गर्न नीतिगत सुधारको आवश्यकता रहेका बताउँदै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताउनुभएको छ । मन्त्री नेम्बाङले त्यसको लागि सार्वजनिक खरिद तथा बिक्री नियमावली नवौं निमावली संशोधन ...

1 … 51 52 53 54 55 … 63
×