जनप्रतिनिधिलाई विकासको तरिका पढ्न पूर्वमन्त्री पाण्डेको सुझाव

न्यूज सञ्जाल २० पुष २०७६, आईतवार १७:५१

अर्जुनधारा । नेकपा नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विकासको तरिका पढ्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । झापाको अर्जुनधारा नगरपालिकाले आज (आइतवार) आयोजना गरेको नगर युवा परिषद, खेलकुद विकास समिति, भाषा कला साहित्य तथा संस्कृति प्रवद्र्धन समितिको वडास्तरीय ...

सिंहदरबार धाउनुपर्ने बाध्यता हटेको मन्त्री आङ्वोको दाबी

न्यूज सञ्जाल १९ पुष २०७६, शनिबार १७:४७

अर्जुनधारा । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले जनताले साना–साना विकासका कामका लागि सिंहदबार धाउनुपर्ने अवस्थाको पूर्णरुपमा अन्त्य भएको बताएका छन् । जनताले पाउने अधिकार र विकासका काम स्थानीय तथा प्रदेश सरकारबाटै प्राप्त हुने भएकाले सिंहदरबार ...

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि, बैठकको अध्यक्षता उपसभामुखले गर्ने

न्यूज सञ्जाल ४ पुष २०७६, शुक्रबार ०८:५८

काठमाण्डौ । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । वर्षे अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषद्को २३ गते बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारदेखि सुरु हुने गरी अधिवेशन आह्वान ...

अब राजा वीरेन्द्रको निवास हेर्न पाइने

न्यूज सञ्जाल ४ पुष २०७६, शुक्रबार ०८:३५

काठमाडौँ । राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उहाँले प्रयोग गर्नुभएका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताउनुभएको हो । यसअघि सो ...

उपनिर्वाचनका लागि देशका विभिन्न क्षेत्रमा मतदान सुरु

न्यूज सञ्जाल १४ मंसिर २०७६, शनिबार ०८:३१

काठमाडौं । विभिन्न रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनको मतदान शुरु भएको छ । देशका विभिन्न क्षेत्रमा कुल ५२ पदका लागि मतदाताहरूले मतदान गर्दै छन् । मतदानका लागि विहानै मतदाताहरू मतदान केन्द्रमा लाइन लगि सकेका छन् । बिहान ७ देखि ...

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

न्यूज सञ्जाल ५ मंसिर २०७६, बिहीबार १५:३१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । शपथ लिने नयाँं मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास ...

ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष

न्यूज सञ्जाल ४ मंसिर २०७६, बुधबार १६:५८

काठमाडौँ । नेकपाको सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी भूमिकासहित पार्टी ...

मन्त्रीको नाम बोकेर प्रधानमन्त्री शितल निवासमा, आजै शपथको तयारी

न्यूज सञ्जाल ४ मंसिर २०७६, बुधबार १२:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दैछन्। मन्त्री हेरफेरबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसगँको छलफलपछि प्रधानमन्त्री ओली केहिबेर अघि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजेसम्म सपथ ...

नक्सा सच्याउने होइन, भूमि फिर्ता लिन्छौँ : प्रम ओली

न्यूज सञ्जाल १ मंसिर २०७६, आईतवार १६:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रष्ट पार्नु भएको छ । काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको बताउनुभयो । ...

भारतले सन्दकपुरमा कब्जा गरेको भूमि विद्यार्थीद्वारा फिर्ता

न्यूज सञ्जाल ३० कार्तिक २०७६, शनिबार १७:०२

झापा । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियू इलाम जिल्ला कमिटीले नेपालको राष्ट्रिय झण्डा फहराएको छ। आज शनिबार अनेरास्ववियूले भारतीय सीमा सुरक्षा वल एसएसबीसँग प्रतिकार गरेर राष्ट्रिय झण्डा गाडेको हो। केही समय अगाडि गाउँपालिकाले ...

1 … 52 53 54 55 56 … 63
×