बहराइनविरुद्ध नेपालको लगातार हार
झापा । एसियाली विश्वकप छनोट दोस्रो चरणको समूह ‘एच’ मा नेपालले मंगलबार राति लगातार हारको क्रमलाई रोक्न सकेन । रिफाको नेसनल स्टेडियममा भएको खेलमा नेपाल बहराइनको हातबाट ३-० ले पराजित रह्यो । एसियाकप छनोट पनि रहेको यस खेलमा नेपालले ...