प्रथम भद्रपुर झापा गोल्डकपकाे आम्दानी ३ करोड ३० लाख
भद्रपुर । झापामा फुटबल खेलको विकास तथा मेची रंगशालाको संरक्षण गर्ने उद्देश्य राखेर स्थापना भएको भद्रपुर झापा गोल्डकपको प्रथम वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले साधारणसभाको ...