आज धेरै स्थानमा भारी वर्षाकाे सम्भावना
झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र ...