प्रदेश १ सहित ४ प्रदेशमा लगातारजसो वर्षा पश्चिममा भने गर्मी बढ्दो

न्यूज सञ्जाल २७ जेष्ठ २०७९, शुक्रबार ०८:२०

झापा । देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ । लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण ...

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना, सचेत रहन आग्रह

न्यूज सञ्जाल २६ जेष्ठ २०७९, बिहीबार ०७:१०

काठमाडौँ । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।   बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश ...

यसवर्ष एक साताअघि नै भित्रियो मनसुन

न्यूज सञ्जाल २२ जेष्ठ २०७९, आईतवार १८:२१

काठमाडौँ । यसवर्ष एक साताअघि नेपालमा मनसुन भित्रिएको छ । नेपालमा जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति हो । सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भूभागमा आइतबारदेखि मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका ...

आज यी प्रदेशहरुमा वर्षाको सम्भावना

न्यूज सञ्जाल २२ जेष्ठ २०७९, आईतवार ०८:२८

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।   प्रदेश १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, ...

आज दिउँसो-राति मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

न्यूज सञ्जाल २१ जेष्ठ २०७९, शनिबार ०८:२१

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (शनिबार) बिहान प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ।   प्रदेश १ र ...

२४ वर्षमा यती समूहको १३औं हवाई दुर्घटना

न्यूज सञ्जाल १६ जेष्ठ २०७९, सोमबार १८:१४

काठमाडौँ । जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान घटना यती समूहको २४ वर्षयता भएको १३औं हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्षयता भएका आइतबारको दुर्घटनासमेतलाई ...

केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

न्यूज सञ्जाल ५ जेष्ठ २०७९, बिहीबार ०९:०३

काठमाडौँ । बिहीबार देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम ...

साताअघि नै भित्रँदै मनसुन

न्यूज सञ्जाल ४ जेष्ठ २०७९, बुधबार ०८:३४

काठमाडौँ । फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि-मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । तैपनि प्रि-मनसुनमा पर्नुपर्ने जति वर्षाको परिमाण पुग्न ...

शुक्रबारदेखि प्रि मनसुन सक्रिय

न्यूज सञ्जाल १८ बैशाख २०७९, आईतवार ०७:२९

काठमाडौं । लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कल झुक्कलमात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान ...

विभिन्न ठाउँमा वर्षाः तापक्रम घटेपछि मौसम चिसियो

न्यूज सञ्जाल १७ बैशाख २०७९, शनिबार ०९:०७

झापा । अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हिजो रातिदेखि पर्न सुरु गरेको पानी अहिले पनि विभिन्न स्थानमा जारी छ । प्रदेश १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ...

1 26 27 28 29 30 80
×