आजदेखि मौसममा सुधार हुँदै भोलिदेखि दिन घमाइलो हुने

न्यूज सञ्जाल २२ माघ २०७८, शनिबार ०८:५४

काठमाण्डौ । आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात ...

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

न्यूज सञ्जाल २१ माघ २०७८, शुक्रबार ०८:१३

काठमाडौँ । हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   साथै गण्डकी ...

आज र भोलि वर्षा र हिमपातको सम्भावना

न्यूज सञ्जाल २० माघ २०७८, बिहीबार ०८:३६

काठमाण्डौ । आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । ...

पहाडी क्षेत्रको मौसम आंशिक बद्ली, बिस्तारै सुधार हुने क्रममा

न्यूज सञ्जाल १४ माघ २०७८, शुक्रबार ०८:४९

काठमाण्डौ । अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ । तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ ।   देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो ...

आजको मौसमः पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

न्यूज सञ्जाल १३ माघ २०७८, बिहीबार ०८:५०

काठमाण्डौ । देशका पहाडी केही भूभागमा मौसम आंशिक बदली र तराईमा हुस्सु, कुहिरो लागेको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज दिउँसोपछि प्रदेश एक, वाग्मती र गण्डकी ...

आजको मौसमः कतै हिमपात, कतै वर्षाको सम्भावना

न्यूज सञ्जाल १२ माघ २०७८, बुधबार ०८:४४

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। साथै सुदूर पश्चिम प्रदेशको एक, दुई स्थानमा हल्का वर्षा भएको छ ।   ...

आजदेखि मौसममा सामान्य सुधार आउने

न्यूज सञ्जाल ११ माघ २०७८, मंगलवार ०८:५४

काठमाण्डौ । आजदेखि मौसममा सामान्य सुधार आएको छ । मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्णरुपमा सफा हुने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै ...

अझै वर्षा र हिमपातको सम्भावना, तीन दिनको पूर्वानुमानसहित

न्यूज सञ्जाल १० माघ २०७८, सोमबार ०८:४१

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, हिमपात ...

पश्चिमबाट न्यूनचापीय प्रणाली भित्रिँदा मौसम बदली लम्बियो

न्यूज सञ्जाल ८ माघ २०७८, शनिबार ०८:२७

काठमाडौँ । नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ ।   यस अवधिमा तापक्रम ...

पर्सिसम्म नै मौसम धुम्मिने, आज पनि हल्का वर्षा र हिमपात

न्यूज सञ्जाल ७ माघ २०७८, शुक्रबार ०८:१७

काठमाण्डौ । आज पनि पहाडी क्षेत्रका धेरै ठाउँमा सिमसिम पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसविद् शान्ति कँडेलकाअनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने छ ।   आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउँसो ...

1 28 29 30 31 32 80
×