मौसमः तराईको धेरैजसो ठाँउमा बाक्लो हुस्सु
झापा । तराईका धेरैजसो ठाँउमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण तराई मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि नागरिकको दैनिकी नै प्रभावित बनेको हो ...