आज पाँच प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने
काठमाण्डौ । आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् सजिना शाक्यका अनुसार अहिले पनि प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज ...