आज पनि भारी वर्षाको सम्भावना
काठमाण्डौ । आज वाग्मती, गण्डकी र प्रदेश २ को केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । अहिले तराईका केही भूभागमा घाम लागिरहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण यी ठाउँहरुमा भारी ...