बिहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

न्यूज सञ्जाल ९ असार २०७८, बुधबार ०७:३३

झापा । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण ...

देशका धेरै ठाउँमा मौसम सफाः एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल ८ असार २०७८, मंगलवार ०८:१३

काठमाण्डौ । आज देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी ...

आज तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना

न्यूज सञ्जाल ६ असार २०७८, आईतवार ०८:०२

काठमाण्डौ । आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक, दुई ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु वासीले ...

आज प्रदेश १, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

न्यूज सञ्जाल ५ असार २०७८, शनिबार ०९:१९

काठमाण्डौ । आज प्रदेश १, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति पनि ...

भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

न्यूज सञ्जाल ५ असार २०७८, शनिबार ०८:२०

काठमाडौँ । अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भनिन्, 'बिहानको समय धेरैजसो ...

मौसममा केही सुधार, केही दिन ठूलो पानी पर्ने सम्भावना कम

न्यूज सञ्जाल ४ असार २०७८, शुक्रबार ०७:३७

काठमाण्डौ । आज मौसममा केही सुधार भएको छ । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा सामान्य पानी ...

बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि ११४९ मा फोन गर्नुहोस्

न्यूज सञ्जाल २ असार २०७८, बुधबार ०८:४२

काठमाण्डौ । मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेका छन् । आइतबारदेखिको झरीले देशका धेरै नदी खोलामा बाढी आएको छ । अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् । बाढी पहिरोबाट ...

धेरै नदी तथा खोलामा बाढी: तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

न्यूज सञ्जाल १ असार २०७८, मंगलवार ०७:४३

काठमाण्डौ । हिजोदेखिको लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेको छ । नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको जल तथा मौसम विज्ञान ...

देशैभरि फैलियो मनसुनी प्रणाली

न्यूज सञ्जाल ३१ जेष्ठ २०७८, सोमबार ०७:४६

झापा । मनसुनी प्रणाली देशैभरि फैलिएको छ । गएको शुक्रवार नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी प्रणाली देशैभरि फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही हप्ता मनसुन थप सक्रिय भइ धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने ...

मौसमः यो हप्ताभरि नै मनसुन सक्रिय रहने

न्यूज सञ्जाल ३० जेष्ठ २०७८, आईतवार ०८:०४

काठमाण्डौ । यो हप्ताभरि नै मनसुन सक्रिय रहने मौसमविद्ले बताएका छन् । अस्ति २८ गते भित्रिएको मनसुन यो हप्ताभरि नै सक्रिय रहने र यसले गर्दा देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रदेश ...

1 44 45 46 47 48 78
×