झापामा लन्च भयो ‘यहाँ छ’ एप
झापा । झापाको बिर्तामोडमा ‘यहाँ छ’ (yaha chha) एप्स सार्वजनिक गरिएको छ । नेपालको पहिलो फ्रिलेन्सिङ एपको रुपमा 'यहाँ छ' एपलाई दाबी गरिएको छ । व्यवसायी र फ्रिलेन्सरलाई जोड्ने माध्यमको रुपमा सेवा दिने गरी सो एप निर्माण गरिएको हो ...