मौसमः प्रदेश १ का केही भूभागमा ठूलो पानी पर्न सक्ने
काठमाण्डौ । अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ । प्रदेश १ बाहेकका तराईका क्षेत्रमा अहिले नै घाम चर्किएको छ भने पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएको छ । प्रिमनसुनकै समय भएकाले प्रदेश २ बाहेकका प्रदेशमा दिउँसोपछि ...