मौसमः पश्चिम तराईका केही ठाउँमा शीतलहर
झापा । पश्चिम तराईका केही ठाउँमा शीतलहर चलेको छ । बाँके, बर्दिया आसपासका क्षेत्रमा शीतलहर चलेको मौसमविद्ले बताएका छन् । तर, मौसमविद्ले शीतलहरको औपचारिक घोषणा भने गरिसकेका छैनन् । ४८ घण्टासम्म बाक्लो हुस्सु रहिरहे मौसमविद्ले शीतलहरको औपचारिक घोषणा गर्ने गरेका ...