सामसङको ग्यालेक्सी नोट २० र अल्ट्रा बजारमा
झापा । सामसङले फ्ल्यागसिप प्रडक्टअन्तर्गत ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ। उक्त फोनले काम गर्न र गेम खेल्न थप सहजता प्रदान गर्नुका साथै ग्लालेक्सी नोट सिरिजले कम्प्युटरको जस्तै काम गर्न सक्ने भएकाले प्रो–गेमहरु ...