आज र भोलि ठूलो पानी नपर्ने
काठमाण्डौ । आज र भोलि देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अहिले प्रदेश १, कर्णाली प्रदेश र वागमती प्रदेशको केही ठाउँ बाहेक अन्यत्र आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परेको र दिउँसोपख देशका धेरै ठाउँमा ...