आज पनि पहाडी भू-भागमा पानी पर्ने सम्भावना
झापा । आज देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी भूभागका थोरै ठाउँहरुमा र बाँकी भूभागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ...