इलाम । इलाम नगरपालिका ७ स्थित सुन्तला बारीमा आइतबार विहान सिलिन्डर ग्यास पड्किएर एक घरमा आगलागी भएको छ ।

स्थानीय मानबहादुर गुरुङको घरमा आगोलागी भएको हो । उनको घरमा भडामा बस्ने रत्नमाया सम्सुहाङ लिम्बुको ग्यास पड्किएर आगोलागी भएको बातईेको छ ।

आगलागीबाट भुइतला पक्की माथी टिनको भएको घर पूर्ण रुपमा जलेको छ भने क्षतीको विवरण आउन बाकि रहेको छ ।