सुनसान बनेको बिर्तामोडको मुक्तिचोक ।

बिर्तामोड । झापा जिल्लामा आजदेखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्लाका बजार क्षेत्र र सडक सुनसान देखिएको छ।

जिल्लाका मुख्यगरी बिर्तामोड, दमक, काँकरभिट्टा, धुलाबारी, सुरुंगालगायतका क्षेत्र ठप्प प्रायः छन् । राजमार्ग आसपासका स्थानीय तहका बजार पनि सुनसान छन् ।

हेरौं, झापाको व्यापारिक केन्द्र बिर्तामोडका दृश्यहरु
तस्वीरः अजम्बर राई