अर्जुनधारामा पोषणसम्बन्धी कार्यक्रम ल्याउनुपर्नेमा जोड
शनिश्चरे । अर्जुनधारा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारी लक्षित पोषण सम्वेदनशील कार्यक्रमअन्तर्गत एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक सञ्जीव लामा घिसिङले सहजीकरण गरेका थिए । ...