सन्तुलित आहार अभावमा मुटु रोगबाट नेपालीको मृत्यु बढ्दै
झापा (एजेन्सी) । अस्वस्थ्यकर खानपान र बिलासी जीवनशैली कारण मुटु रोग, मधुमेह र क्यान्सर लगायतका नसर्ने रोगहरु अहिले प्रत्येक घरमा देखिन थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) २०१६ का अनुसार ४१ मिलियन मानिसहरु नसर्ने रोगका कारणबाट ज्यान गुमाइरहेका छन्। ३१ ...