डेंगीले कोशी प्रदेशमा ९ जनाको मृत्यु, ७ हजारमा सङ्क्रमण
धनकुटा । कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । डेंगीबाट बुधबारसम्म नौ जनाको मृत्यु भएको छ भने सात हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ । प्रदेश १ का १३ जिल्लामा अहिलेसम्म सात हजार २७३ जनामा ...