बीपी प्रतिष्ठानमा ‘छुट्टै डेंगी अस्पताल’ सञ्चालन
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगी क्लिनिकले धान्न नसकेपछि आइतबारदेखि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो । प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीका अनुसार सय ...