बिर्तामोड नगर अस्पतालमा लगाइएको ताला प्रहरीले तोडे
बिर्तामोड । झापाको बिर्तामोडस्थित नगर अस्पतालमा युवाहरुको एक समूहले मंगलबार दिउँसो लगाएको ताला प्रहरीले तोडेको छ । सरकारले सामुदायिक र सरकारी अस्पतालमा मात्र स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने तयारी गरेपछि युवाहरुको एक समुहले गरेको तालाबन्दी प्रहरीले तोडेको हो । ...