पाँच दिनयता कोरोना सङ्क्रमण ओरालो !
काठमाडौँ । नेपालमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्ने क्रममा छ । आइतबार १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा तीन हजार ५४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत माघ ६ गते ...