अर्जुनधारामा खोपसम्बन्धी जनप्रतिनिधि लक्षित गोष्ठी
शनिश्चरे । नगरमा सञ्चालन भइरहेका र यसअघि भएको विभिन्न रोग निवारणका खोपसम्बन्धी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गर्दै एकदिने गोष्ठी सम्पन्न भएको छ । झापाको अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार जनप्रतिनिधिलाई शाखाबाट प्रवाह भइरहेको खोपसम्बन्धी जानकारी दिने उद्देश्यले गोष्ठी आयोजना गरेको हो ...