अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई भेन्टिलेटर

न्यूज सञ्जाल १० माघ २०७८, सोमबार १८:०८

झापा । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा टंक बारकोटीलाई हस्तान्तरण गरेका हुन् ...

प्रदेश १ मा एकैदिन ३ जनाको मृत्यु, १२८३ संक्रमित थपिए

न्यूज सञ्जाल १० माघ २०७८, सोमबार १७:३५

झापा । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २ सय ८३ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा सोमबार सार्वजनिक कोभिड १९ को दैनिक प्रतिवेदनअनुसार १ हजार ४ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ४६ ...

विश्वका १७१ देशमा फैलियो ओमिक्रोन भेरियन्ट

न्यूज सञ्जाल १० माघ २०७८, सोमबार ०९:००

एजेन्सी । विश्वका १ सय ७१ देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेको जनाएको हो ।   यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ...

मेची अस्पतालमा जोडियो दैनिक ११० सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट

न्यूज सञ्जाल १० माघ २०७८, सोमबार ०८:३१

भद्रपुर । कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा बढिरहेका बेला विरामीलाई सेवा दिन मेची अस्पताल भद्रपुरमा थप अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको छ ।   नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौँले मेची अस्पतालमा ...

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको ज्यान गयो

न्यूज सञ्जाल ८ माघ २०७८, शनिबार १८:०२

काठमाण्डौ । कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ...

कोरोना कहरः झापा फेरि ‘रेड जोन’मा !

न्यूज सञ्जाल ७ माघ २०७८, शुक्रबार ०८:५०

बिर्तामोड । झापासहित देशभरका १४ वटा जिल्लालाई रेड जोनमा राखिएको छ । ५०० जनाभन्दा बढी कोरोना संक्रमित रहेका जिल्लालाई सरकारले रेड जोनमा राखेको हो ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा झापा, मोरङ, ...

झापामा १३८ सहित प्रदेश १ मा १ हजार ६० संक्रमित थपिए

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार १८:२२

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० कोरोना संक्रमित थपिएका छन् । यो बुधबारको भन्दा १ सय ६९ बढी हो ।   सामाजिक विकास मन्त्रालयको कोभिड १९ दैनिक प्रतिवेदनअनुसार १ हजार ३ सय ९७ जनाको पीसीआर ...

झापाकाे मालपोत कार्यालय बन्द !

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार १९:२६

भद्रपुर । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले एक साताका लागि सेवा बन्द गरेको छ ।   कार्यालयका निमित्त प्रमुख दिपेन्द्र खत्रीले आज एक सूचना जारी गरी भोलिदेखि माघ १२ गतेसम्मका लागि सेवा प्रवाह स्थगन ...

झापामा यसै साताभित्र बुस्टर डोज लगाउने तयारी

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार १८:४९

झापा । जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी गरिएको छ ।   स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको हो ।   स्वास्थ्य ...

परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना पुष्टि, ४ को मृत्यु

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार १८:२६

काठमाडौँ । पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी ...

1 17 18 19 20 21 102
×